काठमाडौं । पछिल्लो समय गुगल असिस्टेन्टको प्रयोग बढिरहेको छ । कतिपय एन्ड्रोइड डिभाइसमा यो एप प्रि(इन्स्टल भएरै आउँछ भने कतिपयमा गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्छ ।
हालै प्ले स्टाेरमा याे एपकाे डाउनलोड ५० करोडभन्दा बढी पटक डाउनलाेड भएकाे छ । गुगलको असिस्टेन्ट टुल फोन, टिभी, ट्याब्लेट्स, स्मार्ट होम डिभाइस, स्मार्ट डिस्प्लेदेखि वायर्ड ईयरफोनमा उपलब्ध छ ।
यो पनि पढ्नुहोस् : ‘ओके गुगल’ भनेकै भरमा स्मार्टफोनले गर्नसक्छ यतिधेरै काम
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६
