close

भ्रष्टाचार कम गर्न ई-गभर्नेन्स ऐन ल्याउँदै सरकार

टेकपाना टेकपाना

चैत २४, २०७९ १५:५२

भ्रष्टाचार कम गर्न ई-गभर्नेन्स ऐन ल्याउँदै सरकार

काठमाडौं । सरकारले सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न ई-गभर्नेन्स ऐन ल्याउने भएको छ । 

बिहीबार सत्ता गठबन्धनतर्फको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् ।

"सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न ई–गभर्नेन्स ऐन यथाशीघ्र संसद्मा प्रस्तुत गरी पारित गर्ने," मन्त्री शर्माले भनिन् ।

पछिल्लो अध्यावधिक: माघ २६, २०८० १३:५८