close

राष्ट्रिय सुरक्षा व्यवस्था प्रभावकारी बनाउन डिजिटल सुरक्षा प्रणालीको विकास गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:४६

राष्ट्रिय सुरक्षा व्यवस्था प्रभावकारी बनाउन डिजिटल सुरक्षा प्रणालीको विकास गरिने

काठमाडौं । सरकारले डिजिटल सुरक्षा प्रणाली विकास र विस्तार गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो योजना अघि सारिएको हो ।

राष्ट्रिय सुरक्षा व्यवस्थालाई प्रभावकारी र विश्वसनीय बनाउन यो योजना ल्याइएको राष्ट्रपति रामचन्द्र पौडेलले उल्लेख गरे । उनका अनुसार यसका लागि सुरक्षा निकायलाई समयानुकूल, व्यावसायिक, आधुनिक र साधन स्रोत सम्पन्न बनाइनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:४६