close

युटिलिटी करिडोर समेत समावेश गरी सहरी विकास सम्बन्धी कानून ल्याइने

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:५५

युटिलिटी करिडोर समेत समावेश गरी सहरी विकास सम्बन्धी कानून ल्याइने

काठमाडौं । सरकारले युटिलिटी करिडोरको विषय समेत समावेश गरी नयाँ सहरी विकास सम्बन्धी कानून ल्याउने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले भौतिक पूर्वाधार विकासको एकीकृत रणनीति तयार गरी यस्तो कानून ल्याउने घोषणा गरेको हो ।

यसमार्फत पूर्वाधारको सह-प्रयोग गर्न आवश्यक व्यवस्था मिलाइने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:५५