close

छात्रवृत्तिमा प्राविधिक विषय पढेकालाई अनिवार्य रूपमा दुई वर्ष सरकारी सेवामा खटाइने

टेकपाना टेकपाना

जेठ १५, २०८० २०:३५

छात्रवृत्तिमा प्राविधिक विषय पढेकालाई अनिवार्य रूपमा दुई वर्ष सरकारी सेवामा खटाइने

काठमाडौं । अब प्राविधिक विषयतर्फ छात्रवृत्तिमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीले अनिवार्य रूपमा दुई वर्ष सरकारी सेवा गर्नुपर्ने भएको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो व्यवस्था गरिएको घोषणा गरेका हुन् ।

सरकारले उच्च हासिल गरेका जनशक्तिलाई सामुदायिक शैक्षिक संस्था वा स्थानीय तहमा परिचालन गर्नेछ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:३५