काठमाडौं । वैदेशिक रोजगार विभागले बेलायतमा काम गर्न इच्छुक नर्सका लागि आवेदन खुलाएकाे छ । एक सूचना जारी गर्दै विभागले १०० जना नर्सका लागि आवेदन खुलाएको हो ।
नेपाल सरकार र बेलायत सरकारको सहकार्यमा विभागले सरकारी तहबाट नर्सलाई काम गर्न बेलायत पठाउन लागेको हो ।