close

१५ हजार मूल्यमा रियलमी सी ५१ स्मार्टफोन

टेकपाना टेकपाना

मंसिर २३, २०८० १५:३१

१५ हजार मूल्यमा रियलमी सी ५१ स्मार्टफोन

काठमाडौं । नेपाली बजारमा रियलमी सी ५१ स्मार्टफोनको मूल्य घटेको छ ।

यसअघि १५ हजार ९९९ मा उपलब्ध यो फोनको मूल्य एक हजार रूपैयाँले घटेको हो ।

९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इन्चको डिस्प्ले रहेको फोनमा ३३ वाटको सुपरभोक फास्ट चार्जर, ४ जीबी र्‍याम, १२८ जीबी इन्टर्नल स्टोरेज, ५००० एमएएचको ब्याट्री, ५० मेगापिक्सेलको एआई क्यामेरा लगायतका फिचर रहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०८० १५:३१