close

सोनी टिभीमा छुट, यस्तो छ पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

माघ २४, २०८० १८:२

सोनी टिभीमा छुट, यस्तो छ पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा सोनी ब्राण्डका विभिन्न विद्युतीय उपकरण विस्तार भइरहेका छन् । नेपा हिमा ट्रेड लिंक प्रालिले नेपालमा सोनीका यस्ता उपकरणको आयात, बिक्री तथा वितरण गर्दै आएको छ ।

यसअन्तर्गत सोनीले टेलिभिजन सेगमेन्टमा करिब एक दर्जन मोडेल उपलब्ध गराएको छ । कम्पनीका अनुसार ग्राहकले ३२ इन्चदेखि ७५ इन्चसम्मका टेलिभिजन किन्न सक्नेछन् ।

मूल्यको कुरा गर्दा सोनीका टेलिभिजन ७२ हजारदेखि पाँच लाख १० हजार रुपैयाँसम्मका छन् । यसैबीच कम्पनीले आफ्ना टेलिभिजन छुट अफर सञ्चालन गरिरहेको छ । हामीले यस सामग्रीमा सोनी टीभीको मोडेल र तिनीहरूको मूल्यबारे जानकारी दिँदैछौं:

SN MODEL FEATURES MRP

Discounted Price

KDL-32W830K 32" HD Google TV 72,000 64,800
KD-43X75K 43" 4K UHD Google TV 1.00,000 90,000
KD-50X75K 50" 4K UHD Google TV 1,30,000 1,17,000
KD-55X75K 55" 4K UHD Google TV 1,44,000 1,29,600
KD-55X80L 55" 4K UHD Google TV 1,85,000 1,66,500
XR-55X90K 55" 4K UHD 120fps XR HDR Full Array  3,05,000 2,74,500
KD-65X75K 65" 4K UHD HDR | Google TV  1,91,000 171,900
KD-65X80L 65" 4K UHD HDR | Google TV  2,35,000 2,11,500
XR-65X90K 65" 4K UHD

120fps​ Full Array | XR HDR

 5,10,000 4,59,000
KD-75X80L 75" 4K UHD HDR | Google TV 4,00,000 3,60,000
KD-75X77L 75" 4K UHD HDR | Google TV 3,60,000 3,24,000

 

पछिल्लो अध्यावधिक: माघ २४, २०८० १९:३०