close

काठमाडौं उपत्यकाभित्र ४४ ओटा स्मार्ट ट्राफिक लाइट जडान हुने

टेकपाना टेकपाना

जेठ १५, २०८१ १७:१

काठमाडौं उपत्यकाभित्र ४४ ओटा स्मार्ट ट्राफिक लाइट जडान हुने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रका ४४ ओटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो योजना सुनाएका हुन् ।

“काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ ओटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिनेछ,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १७:४