close

पेबल्सका स्मार्टवाच, इयरबड, स्पिकर, हेडफोन, नेकब्यान्ड लगायतका प्रडक्टमा ६० प्रतिशत छुट

टेकपाना टेकपाना

जेठ २७, २०८१ १९:२७

पेबल्सका स्मार्टवाच, इयरबड, स्पिकर, हेडफोन, नेकब्यान्ड लगायतका प्रडक्टमा ६० प्रतिशत छुट

 

काठमाडौं । पेबल्सले आफ्नो सबै प्रडक्टलाई ६० प्रतिशत छुटमा बिक्री गर्न थालेको छ । बिहीबारदेखि कम्पनीले यस्तो छुट ल्याएको हो ।

६० प्रतिशत छुटका साथ पेबल्स ब्रान्डका स्मार्टवाच, इयरबड, चार्जर, हेडफोन, स्पिकर, नेकब्यान्ड आदि खरिद गर्न सकिनेछ । यो अफर आगामी बुधबारसम्म चल्ने कम्पनीले जनाएको छ ।

पेबल्सका सबै प्रडक्ट हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८१ १९:२७