close

विदेशी कम्पनीलाई प्राविधिक सेवा दिने नेपालीले अब स्वेट शेयर लिन पाउने

टेकपाना टेकपाना

जेठ १५, २०८२ १६:०

विदेशी कम्पनीलाई प्राविधिक सेवा दिने नेपालीले अब स्वेट शेयर लिन पाउने

काठमाडौँ । विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराए बापत नेपाली नागरिकले स्वेट शेयर लिन पाउने भएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार यसका लागि कानुनी व्यवस्था गरिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १६:२