टेकपाना
जेठ १५, २०८२ १७:१०
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल र मोनो रेल सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न यस किसिमका विकल्पहरूको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री पौडेलले बताए ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १७:११