काठमाडौँ । मोबाइल एप एम्बिसन गुरुका कारण हालै प्रकाशित २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उल्लेखनीय सुधार देखिएको दाबी गरिएको छ । प्रविधिको माध्यमबाट गुणस्तरीय शिक्षा सबै माझ पुर्याउने लक्ष्यका साथ सुरु भएको एम्बिसन गुरु नामक अनलाइन प्...
