काठमाडौं । यदि तपाईं लामो समय विन्डोज कम्प्युटर अथवा ल्यापटमा बिताउनु हुन्छ भने तपाईंले मोबाइलमा आउने नोटिफिकेसन हेर्न भ्याउनु हुन्न होला । अथवा मोबाइलमा आउने नोटिफिकेसनका लागि समय समयमा मोबाइल चलाइरहनु पर्नेहुन्छ । यस्तो अवस्थामा किन मोबाइलमा आउने नोटिफिकेसनल...
