close

काठमाडौं । केही समयअघिमात्रै एप्पलले आईफोन १३ सिरिज सार्वजनिक गर्‍यो । आईफोन १३ को चर्चा नसकिँदै कम्पनीले आउँदो सोमबार अर्थात् अक्टोबर १८ मा अर्को इभेन्ट घोषण गरेको छ । उक्त इभेन्टमार्फत कम्पनीले आफ्नै एप्पल सिलिकन चिप्समा आधारित म्याक कम्प्युटर सार्वजनिक गर्ने अपेक्षा गर...