close

काठमाडौं । क्यूआर कोड मार्फत विद्युतीय भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७७/७८ को सुरुको तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत असोजमा मात्रै क्यूआर कोडबाट हुने भुक्तानी ९६ क...