close

काठमाडौं । लामो समयसम्म भिडियो गेम खेल्नेहरु गेम नखेल्नेको तुलनामा अधिक धेरै खुशी रहेको अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युट रिसर्चको एउटा अध्ययनमा पाइएको छ । मानिसकाे मानसिक स्वास्थ्यका लागि समेत भिडियाे गेम राम्राे उपाय रहने निश्कर्ष समेत साे अनुसन्धानले निकालेकाे छ । ...