close

काठमाडौं । माइक्रोसफ्टले विण्डाेजको पछिल्लो संस्करण विण्डाेज ११ सावजनिक गरेको छ । विण्डाेज इभेलेन इन्स्टल गर्न खोज्दा धेरै पुराना कम्युटरमा इन्स्टल नहुन सक्छ । तर, पुराना कम्युटरमा पनि यसलाई सहजै इन्स्टल गर्न सकिन्छ । ‘यो कम्युटरमा विण्डाेज ११ सपोर्ट गर्दैन’ भनेको अवस्थामा...