close

काठमाडौं । गएको चैत ७ गते सिन्धुलीको भिमानबाट नेपालकै पहिलो रकेट प्रक्षेपणको परीक्षण गरियो । जसमा नेपाली सेनाको ठूलो साथ र सहयोग रह्यो । परीक्षणका लागि आवश्यक स्थान नेपाली सेनाले नै उपलब्ध गराइदिएको थियो । परियोजनामा संलग्न विद्यार्थीहरुको हौसला बढाउन परीक्षण स्...