काठमाडौं । हालै लो लेभल ह्याकिङ फोरममा ५३ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डेटा सार्वजनिक भएको समाचारले चर्चा पाइरहेको छ । यो घटनामा १०६ देशका फेसबुक प्रयोगकर्ताको फोन नम्बर, पुरा नाम, ठेगाना, ईमेल एड्रेस र बायोग्राफिकल इन्फर्मेशन लिक भएको छ । एक साइबर सुरक्षा...
