काठमाडौं । पासपोर्टको आवेदन दिँदा लाग्ने शूल्क अब अनलाइनबाटै तिर्न सकिने भएको छ । परराष्ट्र मन्त्रालय अन्तरगत रहेको राहादानी विभागले अनलाइन मार्फत पासपोर्टको शूल्क बुझाउन सकिने व्यवस्था गरेको हो । योसँगै पासपोर्ट बनाउन आवेदन दिँदा लाईन बसेर पैसा बुझाउनु पर्ने बाध्...