काठमाडौं । अब भुक्तानी सेवा प्रदायक र बैंकले कम्तीमा १८ घण्टा गुनासाे सुनुवाई डेस्क सञ्चालन गर्नुपर्ने भएकाे छ । विद्युतीय माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई पर्न जाने कठिनाईका सम्बन्धमा गुनासो सुनुवाई गर्न बिहान ६ देखि बेलुका १२ बजेसम्म गुनासो सुनुवाई डेस्क सञ्चाल...
