close

काठमाडौं । एउटा इन्टरनेट प्रयोगकर्ताले प्रतिदिन औषत चार पटकसम्म गुगल सर्च गर्ने गर्छन् । यसरी सर्च गर्दा एउटा वा त्योभन्दै धेरै शब्दहरु गुगल सर्चको बारमा टाइप गर्ने गरिन्छ ।  तर सर्च गर्ने सबैको एउटै परम्परागत तरिका छ । यदि गुगल सर्चको स्मार्ट तरिका जानिराख्ने हो भने...