close

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ। यो सम्झौतापछि ‘वीच्याट–पे’मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्ता...