close

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले घाम र बिजुली प्रयोग गरेर कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुहरु सुकाउने सामान (ड्रायर) उत्पादन गरेको छ । कृषकका लागि निकै फलदायी हुने विश्वास गरिएकाे याे उत्पादनकाे सफल परीक्षण गरिएकाे आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बत...