मोबाइल ब्रान्ड ओप्पोले नेपाली बजारमा एनाइन २०२० सार्वजनिक गर्ने भएको छ । जेन जी पुस्ताका लागि लक्षित नयाँ स्मार्टफोन आउँदो सामोबार नेपाली बजारमा सार्वजनिक हुनेछ । सोही दिन कम्पनीले एफाइभ २०२० पनि सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीका अनुसार सार्वजनिक गर्ने तय...