काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबरको मूल्य दुई गुणाले बढाएसँगै अब इन्टरनेटको मुल्य बढ्ने भएको छ । प्राधिकरणले यसअघि फाइबरमा लिदै आएको शूल्क वृद्धि गरेर दुई गुणाले बढाएको हो । प्राधिकरणले ६६ केभी र सो भन्दा माथिको भोल्टेज स्तरको प्रशारण लाइनमा जडिट...
