close

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपको गोपनीयता नीति अद्यावधिक भएसँगै डेटा सुरक्षालाई लिएर मानिसहरु धेरै सचेत हुन थालेका छन् । ह्वाट्सएपको विकल्पमा धेरै मानिसहरुले टेलिग्राम तथा सिग्नलमा स्विच गरिसकेका छन् ।  यसबीच फेसबुकका सबै ब्राण्डलाई बहिष्कार गर्ने परिपाटी प्र...