काठमाडौं । अमेरिकी कन्जर्भेटिभ दलको सामाजिक सञ्जाल एपको रुपमा परिचित पार्लरलाई गुगल र एप्पलले प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन गर्नेहरुको प्रमुख सामाजिक सञ्जाल बनेको ‘पार्लर’ मा उनका सपोटर्सहरु जोडिएका छन् । त्यहाँबाट उनीहरुले हिंसा र अवै...
