काठमाडौं । सरकारले लगाएको ६० अर्बकाे कर विरुद्ध दूरसञ्चार सेवा प्रदायक एनसेलले सर्वाेच्चमा रिट दायर गरेकाे छ । आयकर ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको आधारमा ठूला करदाता कार्यालयले यो परिमाणमा एनसेलमाथि कर लगाउने निर्णय गरेपछि एनसेलले सर्वाेच्चकाे सहारा लि...
