close

काठमाडौं । गत जून महिनामा जापानी सुपरकम्प्युटर फुगाकुले आफ्ना सबै प्रतिस्पर्धीहरुलाई एकाएक पछि पार्दै विश्वकै शक्तिशाली सुपर कम्प्युटर बन्न सफल भयो । विश्वको शक्तिशाली कम्प्युटेसनल मसिनको अर्ध वार्षिक र्‍याङ्किङमा यो कम्प्युटर अग्रस्थानमा आयो ।  रिसर्च प्रोजेक्ट टप फाइभ हन्ड्र...