काठमाडौं । रोबोटिक्स एसोसिएसन नेपालले बुटवल धागो कारखानालाई सिस्टर रोबोट हस्तान्तरण गर्ने भएको छ । एसोसिएसनले प्रदेश नम्बर पाँचका मूख्य मन्त्री शंकर पोखरेलमार्फत मंगलबार साँझ ५ बजे उक्त रोबोट कारखानालाई हस्तान्तरण गर्ने भएको हो । र्यानका अध्यक्ष विकास गुरुङका...
