close

काठमाडौं । तपाईंको गोजीमा रहेको स्मार्टफोनले सेकेण्डमै अर्बौं अर्ब रुपैयाँको हिसाब किताब गर्नसक्छ । अभूतपूर्व भिडियो क्वालिटी भएका थ्रीडी गेमहरु खेल्न सकिन्छ । विश्वभरका सूचना तथा घटना क्षणभरमै थाहा पाउन सकिन्छ । डीएसएलआर क्यामेराले जस्तो गुणस्तरीय फोटो पनि तपाईं स्म...