close

काठमाडौं । ब्ल्याकबेरीले सोमबार ब्ल्याक ह्याट यूएसए २०२० मा ओपन सोर्स इन्टरनल टूल पीई ट्री सबै सेक्युरिटी प्रोफेसनलहरुका लागि उपलब्ध भएको घोषणा गरेको छ । सेक्युरिटी प्रोफेसनलहरुले उक्त इन्टरनल टूल रिभर्स इन्जिनियरिङ माल्वेयरका लागि प्रयोग गर्न सक्छन् ।  रिभर्स इन्जिनियरहर...