close

काठमाडौं । सरकाले देशभरका सम्पुर्ण मालपोत कार्यालयलाई डिजिटलाइज गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन् । राष्ट्रपति भण्डारीका अनुसार ...