अहिलेको समयमा तपाईले यूएसबी (युनिभर्सल सिरियल बस) केबल जताततै देखिरहनुभएको छ होला । तपाई हामी मध्ये धेरैजसोले त्यस्ता केबलहरुलाई स्मार्टफोन, ट्याब्लेट, क्यामेरा लगायतका डिभाइस चार्ज गर्ने, ती डिभाइसलाई कम्प्युटरसँग जोड्ने लगायतका काममा प्रयोग गरिरहेका हुन्छौँ । प्...
