काडमाडौं । रुसी अनलाइन बेटिङ प्लेटफर्म वनएक्स बेटका लागि एजेन्टका रुपमा काम गर्ने ६ जनालाई गत सोमबार नेपाल प्रहरीले पक्राउ गरेको छ । केही महिनादेखि वनएक्सबेटमा संलग्न उनीहरूले ९ करोडभन्दा बढीको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुनै पनि प्रकार...
