close

काठमाडौं । राहदानी विभागले भोलि मंगलबार पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहदानी विभागले भने सेवा दिने भएको हो । एक सूचना जारी गर्दै विभागले मंगलबार बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म कार्य...