close

काठमाडौं । एम्बिसन गुरुको एपबाट इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गर्न सकिने भएको छ । नयाँ शैक्षिक सत्रकाे इन्जिनियरिङ प्रवेश परीक्षा दिने विद्यार्थीलाई लक्षित गर्दै कम्पनीले यस्तो सुविधा ल्याएको हाे । विद्यार्थीलाई प्रत्यक्ष कक्षा (लाइभ क्लास), रेकर्डेड भिडि‌ओमार्...