close

काठमाडौं । मोबाइल फोन निर्माता वनप्लसले आफ्नो फ्ल्यागशिप फोन वनप्लस ११ फाइभजीमा ‘हन्ड्रेड डेज नो रिग्रेट’ कार्यक्रम ल्याएको छ । यस कार्यक्रमअन्तर्गत वनप्लस ११ फाइभजी खरिद गर्ने ग्राहकले फोन खरिद गरेको १०० दिनसम्म फाेन मन नपरे, चित्त नबुझे वा...