close

काठमाडौं । माइक्रोसफ्टले म्याकको लागि आउटलुक निशुल्क बनाएको छ । हाल आउटलुक इमेल प्रयोग गर्नको लागि माइक्रोसफ्ट ३६५ को सब्स्क्रिप्सन अथवा माइक्रोसफ्ट अफिस खरिद गर्नुपर्ने व्यवस्था छ । तर अब भने म्याक एप स्टोरबाट आउटलुक इमेल डाउनलोड गरेर सहजै प्रयोग गर्न सकिनेछ । यसले प्रयो...