close

काठमाडौं । गुगलको मुख्य कम्पनी अल्फाबेटले एकै पटक १२ हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । यो संख्या कम्पनीको कुल कर्मचारी संख्याको ६ प्रतिशत हो । गुगल तथा अल्फावेटका सीईओ सुन्दर पिचाईले कर्मचारी कटौतीमा आफू पूर्ण जिम्मेवार रहेको भन्दै आन्तरिक रुपमा कर्मचारीलाई...