close

काठमाडौं । माइक्रोसफ्टले च्याटजीपीटी निर्माता ओपनएआईमा अर्बौँ डलर लगानी गर्ने घोषणा गरेको छ । निश्चित रकम नखुलाइए पनि न्यू याेर्क टाइम्सले माइक्राेसफ्टसँग नजिककाे स्राेतलाई उद्धृत गर्दै १० अर्ब डलर बढी लगानी गर्न साझेदारी भएकाे उल्लेख गरेकाे छ । ओपन एआ...