काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित याे वालेटले हालै यो आँकडा पार गरेको हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्याेट विनियमावली-&n...