close

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता अनरकाे नयाँ स्मार्टफोन भित्रिने भएको छ । हालसम्मकै बलियो स्क्रिनयुक्त स्मार्टफोनको रुपमा कम्पनीले ‘अनर एक्स नाइन ए’ (honor x9a) भित्र्याउन लागेकाे हाे । याे फोन केही समय अघिमात्रै विश्व बजारमा सार्वजनिक भएको थियो । बु...