काठमाडौं । टिकटकमा जुवा खेलाएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धी २८ बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मल्ल आफ्नो ई-सेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्म...