काठमाडौँ । नेपाली बजारमा वनप्लसले आफ्नो पछिल्लो फ्ल्यागशिप स्मार्टफोन 'वनप्लस टेन टी' विस्तार गरिरहेको छ । यदि तपाईँ यो फोन किन्न खोजिरहनु भएको छ भने हामी यसबारे जानकारी दिँदैछौं । यो फोनको समग्र डिजाइन वनप्लस टेन प्रो जस्तै छ । जसको पछाडि भागमा ठूलो...