close

काठमाडौं । डिजिटल वालेट कम्पनी मोरुले नयाँ अफर ल्याएको छ । अफर अन्तर्गत एनसेल, नेपाल टेलिकम र स्मार्ट सेलको मोबाइल टप-अप तथा टेलिफोनको बिल भुक्तानीमा तीन प्रतिशत बोनस पाउन सकिनेछ । त्यस्तै हवाईजहाजको हरेक टिकेटमा न्यूनतम १५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म बोनस ...