close

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने गत साता २० लाख धराैटीमा रिहा भए । उनी हिरासतमा परेपछि उनका सामाजिक सञ्जालका अकाउन्ट निष्क्रिय थिए । रिहाइ भएको एक हप्तापछि अर्थात् शुक्रबार लामिछानेले आफ्नो ट्वीटर र इन्स्टाग्रा...