काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान)ले पोखरा आसपासका क्षेत्रमा जुनसुकै बेला इन्टरनेट सेवा अवरूद्ध हुनसक्ने जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेसन सेन्टरमा छानेरै विद्युत विच्छेद गरेको भन्दै आईस्पानले जु...